अस्ट्रेलियामा भीषण बाढी, जनजीवन प्रभावित
काठमाडौँ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रवाह गर्ने निकायले करिब ५०० मानिस बसोबास गर्ने सानो सहर मेनिन्डीबाट