मलावीमा भीषण चक्रवात फ्रेडीबाट ५ सय जनाको मृत्यु, पाँच लाख आठ हजार बढी विस्थापित
मलावी । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट ५ सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार लाख