श्रीलङ्काको प्रधानमन्त्री बने दिनेश गुणवर्दना
काठमाडौँ । श्रीलङ्काको प्रधानमन्त्री दिनेश गुणवर्दना भएका छन् । ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गर्नुका साथै शपथ ग्रहण समेत गराएका छन् । उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बनेका छन् । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका