अफगानिस्तानबाट १ सय २७ जना काठमाडौं आइपुगे
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जनालाई काठमाडौं ल्याइएको छ । उनीहरुलाई जजिरा एयरलाइन्सबाट मंगलबार काठमाडौं ल्याइएको हो । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पु¥याएको थियो । दोहाबाट उनीहरु नेपाल