धनाढ्य व्यक्तिहरूको सूची सार्वजनिक, पहिलो नम्बरमा बर्नार्ड
काठमाडौँ । फोब्र्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची जारी गरेको छ । सूचीको पहिलो स्थानमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ रहेका छन् । उनी र उनको परिवारको कुल सम्पत्ति २११ अर्ब डलर छ । विलासी वस्तुहरूको उत्पादन गर्ने एलभीएमएचमार्फ अर्नाउले