कांग्रेस नेता राहुल गान्धीले सरकारी निवास छाड्ने
काठमाडौँ । मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशकदेखि बस्दै आएको सरकारी निवास आजबाट छाडने भएका छन् । शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा