तान्जानियामा भीषण बाढीका कारण दुई हजार मानिस घरबारविहीन
दार एस सलाम । दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीले बताएका छन् । देशको दक्षिणी क्षेत्र मटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार ८ सय मानिस घरबारविहीन भएका मिटवाराका