अमेरिकाको टेक्सासमा गोली चल्दा नौजनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । अमेरिकाको टेक्सासमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलीबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन