तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो केही पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी ठाउँमा