५१ जनाको मृगौला प्रत्यारोपण गरेको किष्ट अस्पतालले पूर्वाधार र जनशक्ति थप्दै
काठमाडौं । विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेको किष्ट शिक्षण अस्पतालले गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । नेपालमा वर्षेनी मृगौला रोगीहरुको संख्या बढ्दै गएपछि किष्ट अस्पतालले मृगौला