नक्कली परीक्षार्थी लगाएर एसइई दिन लगाउने मेयर कानुविरुद्ध पक्राउ पुर्जी जारी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका