सप्तरी- ४ मा कांग्रेसका तेजुलाल चौधरी निर्वाचित
सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन । चौधरीले २३ हजार ४९१ मत प्राप्त गरे भने उनका