मुस्ताङ प्रदेशसभा (१) बाट कांग्रेसका नम्डु गुरुङ विजयी
मुस्ताङ । मुस्ताङ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी भएका छन् । उनी १०४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ईन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे ।