अख्तियारद्वारा गत आवमा भएका प्रमुख कार्यहरूको संक्षिप्त विवरण प्रस्तुत
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको प्रारम्भिक तथ्याङ्क समेटिएको संक्षिप्त विवरण प्रस्तुत गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको