प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आइतबार(आज) बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि प्रदेश-१ र