जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु
रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालका अनुसार लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका