सुन प्रकरणमा थप एकजना निलम्बित
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब १०० किलो सुन तस्करी प्रकरणमा एक्स-रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल