पहाडी भेगमा वर्षा, तराईमा गर्मी
काठमाडौं । आज देशका चारवटा प्रदेशसँगै पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ भने तराईमा गर्मी यथावत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक÷दुई