आजको मौसमः कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना
काठमाडौं । आज मंगलबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको