नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ परेका १६ जना केन्द्रीय कारागार चलान
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना सुनधरास्थित केन्द्रीय कारागारमा चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरू केन्द्रीय कारागारमा चलान भएका हुन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले टंक गुरुङ