अझै नियन्त्रणमा आएन ढोरपाटनमा दादुरा संक्रमण
बागलुङ । बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ । पालिकाको नौ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाइएको हो। ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा