टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरियो । सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं. १ विपद् व्यवस्थापन