रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। साउन २७ गते साँझ गएको पहिरोमा परी पाँच जना अझै बेपत्ता छन्। प्रहरीका अनुसार पहिरोमा परी स्थानीय २२ वर्षीय हिमाल पुन मगर