व्यवसायी भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो। थुनछेक बहसपछि अदालतले व्यवसायी भट्टलाई पुर्पक्षका