लामबद्ध सर्वसाधारण भन्छन्- दिनभरि बस्दा पनि ग्यास पाइएन
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरे पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि काठमाडौंका पाँच