खोलाको बाढीले ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले एक १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर बाहिर निस्कँदै सकुशल ज्यान जोगाउन सफल भएका छन्। सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको