हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
काठमाडौँ । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन्। कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ। प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका