फसेकाहरूको उद्धारका लागि माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्न थालियो
काठमाडौं । भोटेकोसीको भीषण बाढीपछि पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारका लागि पानी पम्पिङ गरेर बाहिर निकाल्न थालिएको छ। भदौ १० मा आएको बाढीपछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा करिब ३८