हिँड्नै नमिल्ने गरी भासियो कृष्णभीरको सडक, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक ठूलो क्षेत्रमा भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। आइतबार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भागमा व्यापक कटान गरेपछि सडक भासिएको हो। सडकको केही हिस्सा नदीतर्फ बगेर गएपछि अहिले उक्त