बागलुङमा ५३२ डेंगु संक्रमित भेटिए
ढोरपाटन । बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। जिल्लाभर ५३२ जनालाई डेङ्गु सङ्क्रमण भएको हो। जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा