ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने शालीन शाह पक्राउ
काठमाडौँ । प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो। पीडित युवतीले आफूमाथि ठमेलमा दुर्व्यवहार