कर्मचारीको नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब ९० हजार ५९४ रुपैयाँ, अरुको कति ? (सुचिसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वृद्धि गरिएको सरकारी कर्मचारीको तलबमान, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता निर्धारण गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ। अर्थ मन्त्रालयले बुधबार जारी गरेको परिपत्रअनुसार निजामती सेवाको