वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने ५ जना पक्राउ
काठमाडौँ । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर नगद तथा गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङ सुतिरहेको अवस्थामा गत बिहीबार राति नकाबधारी समूह घरमा