दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अहिले नदीमा पानीको बहाव भइरहेको भए