यस्तो छ आज २०८२ पुस ४ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुष ४ गते, शुक्रबार, ई.स. २०२५ डिसेम्बर १९, तिथि- पौष कृष्णपक्ष औंसी, ज्येष्ठा- नक्षत्र, शूल- योग, चतुष्पाद- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः५१, सूर्यास्त- १७ः११ । मेष : आजको दिनले गम्भीरता र सतर्कताको माग गर्दछ ।