श्रीमती बेपत्ता भएको जाहेरी गर्ने श्रीमान् नै हत्यारा ठहर
काठमाडौं । श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका श्रीमान् नै हत्या अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति संखुवासभा जिल्लाको मादीका प्रेम दोर्ची शेर्पा हुन् । प्रेम दोर्चीले ९ मंसिर राति करिब साढे १० बजे आफू र श्रीमती मिना