मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु, १९ घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु ५ त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी