त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
काठमाडौं । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३ बजेबाट विमानस्थल खुला गरेको हो। विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क