एमाले महाधिवेशन प्रतिनिधि : लुम्बिनीमा सर्वसम्मतकै प्रयास, रोल्पा र पाल्पा-१ मा छानिए
बुटवल । नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनाेट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् । शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन क्षेत्रमा सफल