चितवनमा माओवादीका दर्जनौँ कार्यकर्ता एमाले प्रवेश, प्रचण्डलाई लाग्यो ठूलै धक्का
चितवन । यहाँ नेकपा माओवादी केन्द्रका दर्जनौँ कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवन पुगेकै दिन माओवादी कार्यकर्ताहरुले भने पार्टी छोडेका हुन् । नेकपा माओवादीका जिल्ला सदस्यहरु एकपछि अर्को गर्दै एमाले प्रवेश