धानबालीको नोक्सानी नबिर्सँदै किसानलाई रासायनिक मल अभावले थप पीडा
धनगढी । बेमौसमी बर्षाका कारण धानबालीमा भएको नोक्सानको पीडा नभुल्दै कैलालीका किसानलाई अर्को तनाव सुरू भएको छ । पानीमा डुबेको धानबाली जेनतेन उठाएका किसानहरू गहुँ खेतीका लागि आवश्यक रासायनिक मल नपाएर थप पीडित बनेका छन् । हिउँदेबाली लगाउन रासायनिक मल