विनोद शाही मृत्यु प्रकरणः अछाम सदरमुकाम मंगलसेनमा छानबिनको माग गर्दै प्रदर्शन, स्थिति तनावग्रस्त
अछाम । विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन माग गर्दै भएको प्रदर्शनका कारण अछाम सदरमुकाम मंगसेन तनावग्रस्त भएको छ । शाहीको न्यायका लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन