बालाजुमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु, चालक फरार
काठमाडौं । काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । बुधबार