कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोकमा माओवादी र एसको उजुरी
सिन्धुपाल्चोक । पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले केन्द्रमा उजुरी हालेका छन् । पाँचदलीय संयन्त्रको अध्यक्षको हैसियतमा कांग्रेसले गठबन्धन बैठकसमेत नबोलाएको उल्लेख गर्दै एकीकृत समाजवादी