गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएनः कुँवर
वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले इमान्दारिता नदेखाएका