काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह) का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर इद परेकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।