सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजीनामा घोषणा गरेका हुन् । राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन् । बजेटको विषयमा