यस्तो छ आज २०८३ जेठ २८ गते बिहीवारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ जेठ २८ गते, बिहीवार, ई.स. २०२६ जुन ११, तिथि- अधिक ज्येष्ठ कृष्णपक्ष एकादशी, नक्षत्र- अश्विनी, योग- शोभन, करण- वव, चन्द्रराशि- मेष, सूर्योदय- ०५ः०९, सूर्यास्त- १८ः५८ । मेष : दिनको आरम्भ जोशिलो र ऊर्जाशील हुनेछ ।