यस्तो छ आज २०८२ पुस २ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुष २ गते, बुधबार, ई.स. २०२५ डिसेम्बर १७, तिथि- पौष कृष्णपक्ष त्रयोदशी, विशाखा- नक्षत्र, सुकर्मा- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः४९, सूर्यास्त- १७ः१० । मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता