यस्तो छ आज २०८३ जेठ १३ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ जेठ १३ गते, बुधबार, ई.स. २०२६ मे २७, तिथि- अधिक जेठ शुक्लपक्ष एकादशी, ०८ः०९ बजेपछि द्वादशी, नक्षत्र- हस्ता, ०८ः०८ बजेदेखि चित्रा, योग- सिद्धि, करण- भद्रा, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः१२, सूर्यास्त- १८ः५१ । मेष : आज